नेपाल सन्धर्भ।
बिशेष: कार्य सम्पादन बारे।नेपाल प्रगति नहुनु को मुख्य कारण गफी प्रणाली ले गर्दा हो जस्तो लाग्छ। उत्तरदायित्व र काम को जिम्मेवारी नलिनेको संख्या यो देशमा धेरै छन् जसको कारण ले गर्दा प्रकियागत ढिलाई, उच्च अहोदामा बसेकाहरुको काम भन्दा पनि नेताको घुम्ती सेवा, र जबाफदेयिताको कमीले गर्दाले नै गर्दा यो देशको प्रणाली नै ध्वस्त भएको हो।
सरकारी कार्यालय गयो मगन्तेहरु खुलम खुल्ला नै देउ न देउ भन्छन, अरु सयन्त्र तिर गयो भने त्यहाँ पनि देउ न देउ भन्छन, बैंक मा गयो, आफ्नै काम को लागि गयो त्यहाँ पनि देउ न देउ भन्छन, नगरपालिका , गाउपालीका, वार्ड गयो त्यहाँ पनि देउ न देउ भन्छन, हुँदा हुँदै अब त मान्छे पिछे नै देउ न देउ भन्छन। के के दिने सुन चांदी , पैसा, टिवी, फ्रीज हुँदा हुँदै श्रीमतीको नाउ बेचेर पनि तेस्मा पनि देउ न देउ भन्छन। घुस भन्ने कि देउ न देउ भन्ने बरु नेपाल मा घुस लिने दिने कानुन पनि पास नगर्लान भन्न सकिन्न।
यहाँ धेरै जना आफ्नो काम प्रति उतर्दायित्व छैनन्। एकले अर्कोलाई देखाउने अनि आफु उम्किने प्रवृति धेरै कार्यालयहरु मा देखिन्छ। येति सम्म देख्न पाइन्छ कि अरुले गरेको काम लाई मैले मेरो ढांचा मा गरेको हो भन्दै नारा दिनेहरु धेरै छन् यो समाजमा जसले गर्दा नै धेरै नेपालीहरु आफ्नो पद नै राजिनामा दिएर नै बिदेशियिको भन्ने बिस्लेशकहरुको भनाई छ।
येति सम्म हुन्छन कि अरुले काम गरेको हुन्छ अनि सहि तरिका ले काम सम्पन्न भयो भने मैले गरेको भन्छन अनि फेरि तेही मान्छे ले काम बिगार्यो भने त्यो गल्ति सबै ले गरेको भनेर उम्किनेहरु को जमात यो देशमा धेरै छन् ।
राम्रो प्रक्रिया त देख्न र सुन्न नेपालमा पाइन्छ जस्तो लाग्दैन किन भने यहाँ गल्ति गर्नेलाई वृद्धि र राम्रो काम गर्नेलाई निरुत्साहित गर्ने प्रणालीले नै गर्दा यो देशको बिजोग भएको हो।

तेसै गरि सरकारी कार्यालय मा त येति सम्म देखियो कि एक बिभाग ले सिफारिस गरेको चिट्ठी अर्को बिभागले रुजु सम्म गर्न नमानेको अबस्थामा सरकारले तेस्लाई सम्बोधन नगरेको प्रस्ट देख्न पाइन्छ र त्यो हुनु को कारण पनि तेही देउ न देउ ले बिगारेको छ अनि फेरी अख्तियार त नाम मात्र को संस्था जहाँ अन्धोलाई काम गर्न अहोदा दिएको हो जसले देउ न देउ लाई भन्दा पनि लेउ न लेउ भन्ने भनाई बिस्लेशक मार्फत पुस्टि भएको छ।
राम्रो प्रक्रिया त देख्न र सुन्न नेपालमा पाइन्छ जस्तो लाग्दैन किन भने यहाँ गल्ति गर्नेलाई वृद्धि र राम्रो काम गर्नेलाई निरुत्साहित गर्ने प्रणालीले नै गर्दा यो देशको बिजोग भएको हो।
Discover comprehensive references on work execution in Nepal to optimize your projects. Detailed insights available with FiraCode for enhanced efficiency!
ReplyDelete