Skip to main content

Posts

Showing posts from August, 2018

"उन्नती र आत्मसम्मान"

"उन्नती र आत्मसम्मान" (एक झलक) भनिन्छ उन्नती र आत्मसम्मान एकअर्का सँग जोडीएअको हुन्छ। उन्नती तेती बेला हुन्छ जब देशमा बिकासले गती लिन्छ। उन्नती सँग हाम्रो देशको सम्मान गासिअेको छ। जब हामी प्रगतिशिल वएर अघी बद्छौ तब मात्र हामी सबैको उन्नती हुन्छ र हामी स्थाईत्व रुप्ले देश्लाई शाही दिशा तिर लैजान सक्छौ र हामी आत्मानिर्वर हुन्छउ। एक अर्काको खुट्टा तानेर, एक अर्कालाई गालीगरोज गरेर देश बिकास हुँदैन। देश्लाई बिकास गर्नु छ भने देशको शासन प्रनाली लाई आत्मसाथ गर्नु पर्छ। देश्लाई कसरी थग्ने, कसरी देशको राजास्व सन्कलन हुन नदिने भन्दा पनि देशको मात्थिलो दर्जा, ओहोदामा बस्ने सबै कर्मचारी, स्थानइय कर्मचारी, देशमा रहेको कलकार्खाना, ब्यापार, उर्जा, आयोजना, र देशमा रहेको जती पनि देशको उन्नती को लागि बनेको आर्थिक धरोहर हरु, शिक्षा, श्वासथ, रोज्गार, कला-सन्स्क्रिती, सम्रक्षित क्षेत्रहरु, र देशको आय-आर्जन मा मद्धत पुग्ने परतकिय दृष्‍टिकोन् ले सुसम्पन्न क्षेत्र हरु लाई अझ कसरी बलियो बनाएर देशमा धेरै भन्दा धेरै राज्वस्व सन्कलन गरी हाम्रो ऐतिहासिक सम्पदाको सुरक्षा, सम्रक्ष्य्यन, ऐतिहासिक क्ष